सडक विस्तारले पहिरोमा घर

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ निर्मलबस्तीमा जोखिममा परेको घर । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत सडक फराकिलो बनाउने क्रममा उक्त घर पहिरोको जोखिममा परेको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस