व्यावसायिक कुखुरापालन


२८ श्रावण २०८०, आईतवार
Kukhura palan chitwan

चितवनको इच्छाकामना गाँउपालिका–३ मिर्गस्थलीका शिवप्रसाद पौडेलको शुभलक्ष्मी कृषि तथा पशुपंक्षी फर्ममा पालिएका बोइलर कुखुरा । पौडेलले यो सिजनमा पाँच हजार बोइलर कुखुरा पालेका छन् । चितवनमा बोइलर कुखुरा पालनका धेरै फर्महरु छन् । व्यावसायिक कुखुरा पालनबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : कृष्ण आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७