अस्थायी शिविरको भान्छा


२८ श्रावण २०८०, आईतवार
Pahiro pidit nawalparashi scaled

नवलपरासी–बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका –१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थायी शिविरमा खुल्ला आकाशमुनि खाना पकाउँदै महिला । सानो कोठामा धेरै जना बस्नु पर्ने हुँदा बाहिर नै खाना पकाउनु पर्ने बाध्यता भएको हो । तस्वीर : विष्णुप्रसाद गौडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७