आहाराको खोजीमा बाँदर…


३० श्रावण २०८०, मंगलवार
21 Shares
Monkey chitwan

चितवनको भरतपुर महानगरपालिका–१ को देवघाट क्षेत्रमा आहारा खोज्दै सडकमा निस्किएका बाँदर । यहाँ हिँड्ने यात्रुले बाँदरलाई खानेकुरा दिने गरेका छन् । यस क्षेत्रमा पछिल्लो समय बाँदरको संख्या बढ्दै गएपछि उनीहरुलाई खानेकुराको अभाव भएको छ । तस्वीर : कृष्ण आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७