नेपाल प्रहरीका ६४ इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ । गत साउन १४ गतेबाट लागु हुने गरी निर्णय भएअनुसार सरुवा भएका इन्पेक्टरहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार मात्रै ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका थिए । उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन् ।
पदस्थापन सूची