हिलाम्ये सडकले दुर्घटनाको जोखिम


३० श्रावण २०८०, मंगलवार
28 Shares
Hilo road sunsari

सडक स्तारोन्नतिका नाममा वर्षाको समयमा सडकमा माटो हालेपछि हिलाम्ये भएको सुनसरीको इनरुवा–४ स्थित सडक । सडक हिलाम्ये भएपछि दुर्घटनाको जोखिम बढेको छ । हिउँदमा धूलो उड्ने र बर्खामा हिलो हुने समस्याले स्थानीय आजित छन् । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७