बालुवाटारमा विहानै सत्ता गठबन्धनको बैठक, के–के छन् एजेण्डा ?


३१ श्रावण २०८०, बुधबार
satta gathabandhan latest saun 29 1 scaled
फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठक विहानैदेखि बालुवाटारमा बसिरहेको छ । आज बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।

संसद्मा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेका बेला सत्ता गठबन्धनका दल छलफलमा जुटेका हुन् । बैठकले संसद्को गतिरोध अन्त्य, ललिता निवास तथा सुन प्रकरणलगायत विषयमा साझा धारणा बनाउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७