बाउसे झरना


२०८० श्रावण ३१ बुधबार १०:४२ बजे

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना । बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने पर्यटकका लागि आकर्षण बनेको छ । तस्वीर : सन्तोष गौतम / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७