पहिरोले चिराचिरा परेको घर अवलोकन गर्दै गाउँपालिका उपाध्यक्ष


३२ श्रावण २०८०, बिहीबार
Pahiro chira gorkha

पहिरोले चिरचिरा परेको उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँको एक घरको अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ । पहिरोले खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । तस्वीर : दीपक श्रेष्ठ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७