रमणीय धान फाँट


२०८० भदौ १ शुक्रबार ०१:५५ बजे

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित धान फाँट र आकाशमा देखिएको बादलको दृश्य । अहिले देशभरका धान खेत हरिया बनेका छन् । यो वर्ष किसानले सहज रुपमा रासायनिक मल पाएका कारण पनि धानबाली राम्रो रहेको बताएका छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७