बाख्रा पालनबाट आम्दानी लिँदै

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले पालेका उन्नत जातका बाख्रा । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट व्याच्लर अफ कम्प्युटर एप्लिकेसन गरेका न्यौपानेले भुमिका कृषि तथा पशुपालन फार्मबाट वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आएका छन् । पछिल्लो समय पढे लेखेका युवाहरु समेत कृषि कर्ममा लाग्न थालेका छन् । तस्बीर : नारायण विक / रासस