निकुञ्जमा सेनाको गस्ती


१ भाद्र २०८०, शुक्रबार
banke rastriya nikunja banke

बाँके राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्नका लागि नेपाली सेनाले पैदल गस्ती गर्दै । नियमित सेनाको गस्तीका कारण निकुञ्जमा चोरी शिकारीका घटना विगतमा जस्तो छैन । तस्वीर : रुपनी जिएम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७