जुट केलाउँदै किसान


२ भाद्र २०८०, शनिबार
14 Shares
Jut kisan sunsari scaled

सुनसरीको हरिनगर गाउँपालिकामा जुट केलाउँदै किसान । नगदे बाली जुट खेतीबाट किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । तर पछिल्लो समय जुट खेती विस्तारै घट्दै गएको छ । विगतमा तराईका जिल्लाहरुमा ठूलो क्षेत्रफल जमिनमा जुट खेती हुने गरेको थियो । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७