विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त


४ भाद्र २०८०, सोमबार
bishwombhar prasad shrestha

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबारं) साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो । १८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७