लाप्का कै भर…


५ भाद्र २०८०, मंगलवार
Khola fadke mugu

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खोलामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका– १६ र छायाँनाथ रारा नगरपालिकाका १९ बस्ती गरी ३५ वटा गाँउका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् । तस्वीर : नृपेन्द्रबहादुर मल्ल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७