सभामुखले गराए सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी


२०८० भदौ ६ बुधबार १४:४९ बजे

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २०४८ को उपनियम (३) को प्रयोजनका लागि रायमाझी निलम्बनमा परेको जानकारी गराएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७