तानमा ढाका कपडा बुन्दै

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । यहाँका धेरै महिलाले घरैमा तानबाट ढाका बुनेर आम्दानी लिइरहेका छन् । उनीहरुलाई यस्ता घरेलु उद्योगले उद्यमीको परिचय समेत दिएको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस