भूकम्पले क्षतिग्रस्त सिंहदरबारको प्रधानमन्त्री प्रचण्डले गरे निरीक्षण (तस्वीरहरु)


७ भाद्र २०८०, बिहीबार
7 Shares
Singha darbar punnirman nirikxan 2 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।

आज (बिहीबार) दिउँसो प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन समेत गरेका छन् । त्यसक्रममा प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए ।

Singha darbar punnirman nirikxan 3
Singha darbar punnirman nirikxan 4
Singha darbar punnirman nirikxan 1
Singha darbar punnirman nirikxan 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७