नेपाल प्रहरीका ४०६ वरिष्ठ नायब निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको सरुवा गरेको छ । प्रधान कार्यालयले शुक्रबार साँझ सूचना प्रकाशन गरी सरुवाबारे जानकारी गराएको हो ।
हेर्नुस् सरुवा सूची