निकुञ्जको पैदल गस्ती गर्दै नेपाली सेना


१२ भाद्र २०८०, मंगलवार
119 Shares
Nikunja gasti banke

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदल गस्ती गर्दै । नेपाली सेनाको नियमित गस्तीका कारण निकुञ्ज क्षेत्रमा हुने गरेका चोरी तस्करीको घटना कम हुँदै गएका छन् । जसका कारण संरक्षित चराचुरुङ्गी र जीवजन्तुले पनि सुरक्षा पाएका छन् । तस्वीर : रुपनी जिएम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७