सिंहदरबारमा मन्त्रिपरिषद बैठक


१२ भाद्र २०८०, मंगलवार
28 Shares
cabinet bhadau 12 1 scaled

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । केही बेरअघिबाट सिंहदरबारमा नियमित मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

cabinet bhadau 12 2

आज (मंगलबार) मात्रै एमसीसीका उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा नेपाल आएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ । बुधबारदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा जाँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७