जुट विक्रीका लागि तयार गर्दै किसान


१८ भाद्र २०८०, सोमबार
7 Shares
Jut sanpat sunsari scaled

सुनसरीको इनरुवा–९ मा केलाएर तयार भएको जुट बिक्रीका लागि लैजाने तयारी गर्दै किसान । स्थानीय बजारमा जुट प्रतिकिलो रु ५५ मा बिक्री भइरहेको किसान बताउँछन् । विगतमा सुनसरी जिल्लामा ठूलो क्षेत्रफल जमिनमा सनपाट खेती हुने गरेको थियो । तर अहिले वर्षेनी खेती घट्दै गएको छ । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७