लिफ्ट आयोजनाको परीक्षण


१८ भाद्र २०८०, सोमबार
water lift baglung scaled

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र जैमिनी नगरपालिकाको सहलगानीमा बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना । ६६० मिटर तलको झाक्री स्थानको मूलबाट पानीलाई भेडीखर्क गाउँमाथि पुर्‍याएर ३९ घरमा वितरण गरिएको छ । तस्वीर : खेमराज गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७