आहालमा भैँसी

चितवनको माडीस्थित रिउ खोलामा लस्करै आहालमा बसेका भैँसी । खोला किनारको फाँटमा चरेर अघाएपछि भैँसीहरु आहालमा बसेका हुन् । तस्वीर : सनद अधिकारी /रासस