हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले जाजरकोटको भेरी नगरपालिका–११ जगतीपुरमा लगाएको मकै बाली क्षति पुर्याएपछि किसानहरु समस्यमा । यहाँको मुख्यबाली नै मकै हो । घोगा लाग्दै गरेको मकैबाली हुरीले नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । तस्बीर : हेमन्त केसी / रासस