व्यावसायिक च्याउ खेती


२१ भाद्र २०८०, बिहीबार
Chau kheti taplejung scaled
फाइल फोटो

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ । यस फार्ममा दैनिक ५० देखि ८० किलोच्याउ उत्पादन हुँदै आएको छ । यहाँका किसानले पछिल्लो समय व्यावसायिक च्याउ खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । तस्बीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७