धुम्बाराहीमा प्रचण्डको इन्ट्री, ओलीको स्वागत (फोटो फिचर)


४ जेष्ठ २०७५, शुक्रबार
nepal comlinist party 2

प्रबिन कुलुङ राई

काठमाडौं, ४ जेठ ।  नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भएसँगै पुष्पकमल दाहाल प्रचण्डु लगायतका नेता तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराहीमा प्रवेश गरेका छन्।

prachanda 2

शुक्रबार धुम्बाराहीमा पुष्प गुच्छासहित प्रचण्ड लगायतका नेतालाई स्वागत गरिएको हो। नव गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तत्कालीन एमालेको केन्द्रीय पार्टी कार्यालय अवलोकन गरेका छन् ।oli prachan nepal

काठमाडौंको धुम्बाराहीमा रहेको कार्यालयमा अध्यक्षद्वय गएर अवलोकन गरेका हुन् । यसअघि कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालयमा नेकपाको झण्डा र साइनबोर्ड राखिएको थियो ।

bamdev gautam

oli 2

nepal comlista party

nepal comnilist party office

prachand copy

prachand oli

prachanda 1

pracnda oli uml

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७