नेपाल प्रहरीका ५९० कर्मचारीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)


२२ भाद्र २०८०, शुक्रबार
police head

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फ ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो ।

सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ । त्यस्तै बरिष्ठ हवल्दार ७४ जना, हवल्दार २५२ जना र सहायक हवल्दार ८९ जनाको सरुवा भएको छ ।

सूची
सई

असई

बरिष्ठ हवल्दार

सहायक हवल्दार

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७