त्रिभुवन विमास्थलबाट १२ किलो चरेससहित तीन जना पक्राउ


२२ भाद्र २०८०, शुक्रबार
airport

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्याण्ड जान लागेका उनीहरुको साथबाट ११ किलो ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७