खुवा उद्योगमा काम गर्दै महिला


२५ भाद्र २०८०, सोमबार
Milk khuwa kavre 2 scaled

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ स्थित पाट्ने खोला नजिकै खुवा उद्योगमा खुवा घोट्दै महिला । काभ्रेका धेरै गाउँपालिकाहरुमा अहिले धमाधम खुवा उद्योग खुल्न थालेका छन् । गाई र भैसीपालन हुने गरेको यहाँ खुलेका खुवा उद्योगका कारण किसानको समेत आम्दानीको स्रोत बनेको छ । तस्बीर : पेमा लामा / रासस

Milk khuwa kavre 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७