नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’ आजबाट हलमा


२९ भाद्र २०८०, शुक्रबार
Friday realise 1694735605

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) दुई वटा नेपाली सिनेमा रिलिज भएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’ र झरना थापाको निर्देशन ‘एक भागवत र एक गीता’ रिलिज भएका हुन् ।

बलिउड सिनेमा ‘जवान’को आक्रामक व्यापारका कारण यी सिनेमाले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायत हलमा अपेक्षित शो पाएका छैनन् । ‘नाङ्गो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘एक भागवत र एक गीता’मा विपीन कार्की, सुहाना थापा र धिरज मगर मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७