एकीकृत समाजवादीका केन्द्रीय सदस्य गुरुङले त्यागे पार्टी


२९ भाद्र २०८०, शुक्रबार
raju gurung samajbadi

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सचिव समेत रहेका उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफुले पार्टी परित्या गरेको घोषणा गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो ।’ गुरुङ एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा आवद्ध भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७