काठे पुल पार गर्दै सवारीसाधन


३० भाद्र २०८०, शनिबार
pul kathe manang scaled

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । तस्बीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७