सिरिया मिसनमा पठाउन सेनाले माग्यो चिकित्सक (सूचनासहित)


३१ भाद्र २०८०, आईतवार
Nepali Army Head quater

काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज (आइतबार) एक सूचना जारी गर्दै नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म जंगी अड्डामा निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने जंगी अड्डाले जनाएको छ ।

image 117 1274x1536 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७