चीनमा माछा मार्ने प्रतियोगिता : २१ देशका ९०० बढी प्रतिस्पर्धी


१ आश्विन २०८०, सोमबार
49 Shares
asdsg 1695011908

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तस्थित नान्चोङ सहरको नान्बु काउन्टीमा माछा मार्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु प्रतियोगिताको यो १२औं संस्करण हो ।

शेङझोङ तालमा जारी प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगितामा २१ देशका ९०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउने छन् । चीनको हुनान प्रान्तका सहभागी मि पेङले माछा मार्नु रमाइलो हुने बताए । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७