केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापालाई


७ जेष्ठ २०७५, सोमबार
ssp sailesh thapa

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीको केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी शैलेश थापालाई दिइएको छ । यसअघि प्रवक्ता रहेका मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको हो ।ssp sailesh thapa

अब उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कार्वाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७