कुन देशका पुरुषको लिङ्ग कति लामो ? सूचीसहित


७ जेष्ठ २०७५, सोमबार
doessizematter

काठमाडौं, ७ जेठ । पुरुषको लिङ्गलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भइरहेका हुन्छन् । लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको देखिन्छ । विशेष गरी यौन सन्तुष्टिमा लिङ्गको आकारले फरक पार्छ भन्ने भ्रम पनि फैलिरहेको पाइन्छ । लिङ्गको आकारले भने यौन जीवनलाई कुनै प्रभाव पार्दैन । तर पनि यसको आकारलाई लिएर बेला बेलामा चर्चा परिचर्चा भने भइरहन्छ ।doessizematter

लिङ्गो आकार देश, वर्ण आदि अनुसार फरक फरक हुन्छ । विश्वका विभिन्न मानिसहरूको वर्ण तथा रहनसहन फरक–फरक छ । सोही अनुसार तपाईलाई कौतुहलता हुन सक्छ कुन देशका पुरुषको लिङ्गको आकार कति हुन्छ भनेर । तपाईको यो कौतुहलता हामीले केही हदसम्म भने पनि मेटाउने प्रयास गरेका छौँ ।

विश्वका पुरुषहरूको लिङ्गको औसत लम्बाई

कङ्गो–७.१ इन्च
इक्वाडोर– ७ इन्च
घाना– ६.८ इन्च
कोलम्बिया– ६.७ इन्च
इटाली – ६.२ इन्च
दक्षिण अफ्रिका – ६ इन्च
स्वीडेन– ५.९ इन्च
ग्रीस– ५.८ इन्च
जर्मनी – ५.७ इन्च
न्युजिल्याण्ड – ५.५ इन्च
ब्रिटेन – ५.५ इन्च
क्यानडा – ५.५ इन्च
स्पेन – ५.५ इन्च
फ्रान्स – ५.५ इन्च
अस्ट्रेलिया – ५.२ इन्च
रूस – ५.२ इन्च
यूएसए – ५.१ इन्च
आयरल्याण्ड – ५ इन्च
रोमानिया – ५ इन्च
नेपाल – ४.५ इन्च
चीन – ४.३ इन्च
भारत – ४ इन्च
थाइलैंण्ड – ४ इन्च
दक्षिण कोरिया – ३.८ इन्च
उत्तर कोरिया – ३.८ इन्च
स्रोतः एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७