सन्दिप करिअर सकिनुबाट बचे : बिनोद दास


७ जेष्ठ २०७५, सोमबार
sandeep lamichhane 1

काठमाडौं, ७ जेठ । अहिलेका चर्चित क्रिकेट खेलाडीमा आफूलाई स्थापित गराएका नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेको हिजो मात्र आईपीएलको यात्रा सकिएको छ । उनले नेपालको नाम संसारभरी चिनाउन सफल भए ।sandeep ipl 20180518184902

सन्दिप लामिछानेको हरेक खेल गतिविधिहरुलाई नजिकबाट बुझ्ने बिनोद दास भन्छन्, ‘सन्दिप लामिछानेलाई आईपिएलको शुरुको गेम नखेलाएर ठिक भयो । नत्र उनको करियर सकिन्थ्यो होला ।’ उनी थप्छन्, ‘सन्दिपले गर्दा सरकारको ध्यान क्रिकेटतर्फ केन्द्रित भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७