डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता


९ आश्विन २०८०, मंगलवार
doctor

काठमाडौँ । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई ऐन अनुसार कारबाही गर्ने भएको छ । आज (मंगलबार) गृह मन्त्रालयमा भएको छलफलमा उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गृहमन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाएको चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले बताए । मणिपाल शिक्षण अस्पताल, पोखराको डाक्टमाथि आक्रमण भएपछि अहिले चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७