ब्याडमिन्टनमा मंगोलियालाई हराउँदै नेपालको पुरुष टिम विजयी


११ आश्विन २०८०, बिहीबार
batmintan team

हान्झाउ । चीनको हान्झाउमा जारी १९ औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिम वीजयी भएका छन् ।
बिनजियाङ जिम्नयाजियम कोर्टमा आज (बिहीबार) भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउँदै हराए । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७