एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित


१५ आश्विन २०८०, सोमबार
Ghanashyam Khatiwad

मोरङ : नेकपा (एमाले) को कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।

प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७