जहाँ सार्वजनिक स्थलमा यौन सम्पर्क गर्नु सामान्य मानिन्छ


९ जेष्ठ २०७५, बुधबार
sex 3

काठमाडौं, ९ जेठ । शारीरिक सम्बन्ध बनाउने कुरा सुनेर आज पनि मानिसहरु असहज महसुस गछन् । तर, विश्वमा अहिले पनि यस्ता पनि देश छन्, जहाँ यौन सम्पर्क गर्नु परम्परा नै हो । यहाँ सम्बन्ध स्थापित गर्न विचित्रका नियम छन् ।sex 3

जसलाई विश्वास गर्न मुस्किल हुन्छ । तपाईलाई यस्ता केही देशका बारेमा जानकारी दिंदैछौ, जहाँ यौन सम्पर्कका विषयमा विचित्रको परम्परा प्रचलित छन् ।

शारीरिक सम्बन्धलाई लिएर दक्षिण प्रशान्त महासागरको मंगिया द्वीपमा पनि विचित्रको प्रचलन छ । त्यहाँ १३ वर्षका बालकले आफूभन्दा धेरै उमेरकी युवतीसँग यौन सम्बन्ध राख्नुपर्छ । त्यसपछिको कारण के हो भने नव युवक भविष्यमा आफ्नो पार्टनरलाई खुशी राख्ने तरिका सिकोस भन्ने हो ।
इण्डोनेशियाको बाली द्वीपको माउन्ट केमुकुसमा वर्षका एक पटक अन्जान व्यक्तिसँग यौन सम्पर्क गर्ने महोत्सवको आयोजना गरिन्छ । अन्जान व्यक्तिसँग यौन सम्पर्क गर्ने व्यक्ति खुशी हुने र उसको मनको इच्छा पूरा हुने विश्वास गरिन्छ ।

इरानमा पनि विचित्रको परम्परा छ । यहाँ तपाईलाई जुन महिलासँग यौन सम्पर्क गर्ने हो त्यही व्यक्तिसँग विवाह गर्नुपर्छ । तर, यो युवती तयार भएपछि मात्रै सम्भव हुन्छ । यदि युवती तयार भइन् भने युवकले उनलाई केही पैसा पनि दिनुपर्छ । यसो गर्दा महिला केही दिनका लागि युवकसँग श्रीमतीका रुपमा बस्न सक्छिन् ।
अष्ट्रेलियामा एक जनजाति मार्डुडजारामा पुरुषत्व प्राप्त गर्नका लागि आफ्नो गुप्ताङ्ग काट्ने परम्परा छ । यो परम्परा अनुसार पुरुषले आफ्नो लिङ्गको माथिल्लो भाग काटेर खानुपर्छ । त्यसपछि लिङ्गमा भएको घाउ भरिएपछि धारिलो हतियारले घाउ चिर्नुपर्छ ।

नाइजेरियामा यौन सम्पर्क गर्नका लागि एक मेलाको आयोजना गरिन्छ । यसमा पुरुष र महिला तयार भएर आउँछन् । त्यसपछि जो जोसँग यौन सम्पर्क गर्ने हो उनीहरुलाई आफ्नो मन परेको ठाउँमा जान सक्छन् । यो मेलामा पुरुषले अर्काकी श्रीमतीलाई पनि लैजान सक्छन् । यो परम्परालाई निकै राम्रो मानिन्छ ।

अन्य मुलुकमा सम्बन्ध स्थापित गर्न उमेर तय गरिन्छ । तर, पपुवा न्युगिनीको ट्राब्रिएन्डर्स जनजातिमा केटा ६ देखि ८ वर्षको उमेरमा नै यौन सम्पर्क गर्न शुरु गर्छन् । जबकी यहाँका युवती १२ वर्षदेखि यो काम गर्न शुरु गर्छन् ।
इजिप्टमा केही समुदाय यो धर्ती एटम नामका भगवानले बनाएको कुरामा विश्वास गर्छन् ।

उनीहरुका अनुसार इजिप्टको फरोह पनि नील नदीमा हस्तमैथुन गर्ने गर्थे । यहाँका पुरुष आफूलाई सन्तुष्ट बनाउन एवं इजिप्टका राजाको यौन क्षमता राम्रो बनाउन सार्वजनिक स्थानमा हस्त मैथुन गर्ने गर्छन् । प्राचीन ग्रीसमा बासेक्सुअल र गे लभ सामान्य थियो । यहाँ एक वयस्कको किशोर युवकसँग यौन सम्पर्क गर्नु सामान्य थियो । यहाँ वयस्क मानिसलाई इरास्टेस (आफू भन्दा कम उमेरको युवक) भनिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७