डुङ्गा शयर गर्दै भारतीय पर्यटक


२६ आश्विन २०८०, शुक्रबार
Fewa tal

पोखराको फेवातालमा डुङ्गा शयर गर्दै भारतीय पर्यटक । पोखरामा अहिले भारतीय पर्यटक उल्लेख्य मात्रामा वृद्धि भइरहेका छन् । नेपाल घुमफिरका लागि अहिलेको समय अनुकूल हुने हुँदा विभिन्न देशका पर्यटक पोखरालगायतका विभिन्न पर्यटकीयस्थलमा पुग्ने गरेका छन् । तस्बीर : राधिका कँडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७