नेपाली सेनाका भावी प्रधान सेनापतिका दावेदार उपरथी पाण्डेको राजीनामा ?


२४ कार्तिक २०८०, शुक्रबार
Tara Dhoj Pandey E2023 10 21 12 10 47

काठमाडौँ । नेपाली सेनाका भावी प्रधान सेनापतिका रूपमा रहेका उपरथी ताराध्वज पाण्डेको नागरिक, शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ । उपरथी पाण्डे कागजपत्रमा विवादमा फसेपछि उनले आफ्नो पदबाट राजीनामा दिएको अपुष्ट खबर बाहिरिएको छ ।

अपुष्ट खबर अनुसार, उपरथी ताराध्वज पाण्डेले तिहार विदा हुने दिन आज २०८० कात्तिक २४ गते शुक्रवार विहान ८.३० बजे नै पेन्सन पट्टका लागि ल्याप्चे समेत हानेको सैनिक स्रोतको दावी छ ।

उपरथी पाण्डेको राजीनामा पछि अब कुनै विवाद विवादित कागजपत्र सार्वजनिक नभएमा उपरथी अशोक सिग्देलको भाग्योदय हुनेछ । उपरथी अशोक सिग्देलको भाग्योदय भएमा उनी २०८१ भदौ २४ गतेबाट नेपालि सेनाको प्रधानसेनापतिमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७