विश्वकप-२०१८ मा कुन देश कुन समूहमा ? (यस्तो छ समूह विभाजन)


१३ जेष्ठ २०७५, आईतवार
draw Cy9Jbg9ore

काठमाडौं, १३ जेठ । फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ यहि जेठ ३१ गतेबाट शुरु हुँदैछ । ३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सबै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । अन्तिम टिम घोषणा हुने क्रम पनि जारी छ । draw Cy9Jbg9ore

रसियाका ११ शहरका १२ रङ्गशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । समूह विभाजन अगस्ट महिनाको फिफा वरियताका आधारमा गरिएको थियो । वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो । प्रत्येक पोर्टबाट १–१ टिम ८ समूहमा परेका छन् ।

यस्तो छ समूह विभाजन

समूह ए
रसिया
साउदी अरेबिया
इजिप्ट
उरुग्वे

समूह बी
पोर्चुगल
स्पेन
मोरक्को
इरान

समूह सी
फ्रान्स
अस्ट्रेलिया
पेरु
डेनमार्क

समूह डी
अर्जे्न्टिना
आइसल्यान्ड
क्रोएसिया
नाइजेरिया

समूह ई
ब्राजिल
स्विट्जरल्यान्ड
कोस्टारिका
सर्विया

समूह एफ
जर्मनी
मेक्सिको
स्विडेन
दक्षिण कोरिया

समूह जी
बेल्जियम
पानामा
ट्युनिसिया
इंग्ल्यान्ड

समूह एच
पोल्यान्ड
सेनेगल
कोलम्बिया
जापानgrp SfNHnJe84w

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७