बिहे गरेको केहि हप्तामै छुटिए बल्छी ध्रुबे र करुणा


१३ जेष्ठ २०७५, आईतवार
balchhi and wife

काठमाडौं, १३ जेठ । ६ बर्ष लामो प्रेमलाई विवाह वन्धनमा बदलेका हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छी ‘ध्रुर्वे’ र करुणा खड्का विहे भएको महिना दिन नपुग्दै अलग भएका छन् ।balchhi and wife

तर, उनीहरु सदाका लागि नभएर क्षणिक अवधिका लागि अलग भएका हुन् । जेठ २ गतेबाट शुरु भएको मलमासले उनीहरुलाई अलग गराएको हो । धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास जेठ २ बाट शुरु भएको छ । यस अवधिमा एक वर्षभित्र विवाह भएका पति–पत्नी एकै स्थानमा बस्न नहुने धार्मिक विश्वास छ । उनीहरुले मलमास बारेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७