युवा संघको प्रदर्शन शान्तिपूर्ण : घर फर्किदै कार्यकर्ता


७ मंसिर २०८०, बिहीबार
yuwa 2 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । युवा संघले बिहीबार तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो ।

उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए । तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्‍याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका छन् । त्यस्तै कलाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७