प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री मुरैखीबीच भेटवार्ता


८ मंसिर २०८०, शुक्रबार
Screenshot 1110

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुईप क्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै शुक्रबार नै राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।

भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेका परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७