सर्वोच्चद्वारा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश


२०८० मङ्सिर ८ शुक्रबार ०७:४० बजे

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले शु्क्रबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले दुवै पक्षलाई छलफल को लागि बोलाउने आदेश समेत दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७