मोदीले उडाए ‘तेजस लडाकु’ विमान, बाँडे यसरी अनुभव


९ मंसिर २०८०, शनिबार
collage 931700897803

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लडाकु विमान तेजसबाट उडान भरेका छन् । तेजस चढेपछि उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘आज तेजसमा उडेर म गर्वका साथ भन्न सक्छु कि हाम्रो कडा परिश्रम र समर्पणका कारण हामी आत्मनिर्भरताको क्षेत्रमा विश्वमा कसैभन्दा कम छैनौँ । भारतीय वायुसेना, डीआरडीओ र एचएएल साथै सबै भारतीयहरूलाई हार्दिक बधाई ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७